७ बैशाख २०८१, शुक्रबार

Tag: नक्कली शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीसहित नेताहरु पुगे उच्च अदालत

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनीहरुले उच्च अदालत पाटन पुगेका हुन् । तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव