१३ बैशाख २०८१, बिहिबार

Tag: नक्कली प्रेसपास

राजधानीमा नक्कली प्रेसपासको बिगबिगी

काठमाडौ, भदौ २४ । देशको राजधानीमा नक्कली प्रेसपासको बिगबिगी भएको पाइएको छ । कारोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सरकारले राजधानी लगायत देशका बिभिन्न भागमा निषेधाज्ञा लागू गरेपछि नक्कली प्रेस कार्ड बनाउनेको संख्या बढेको छ । नक्कली प्रेस पासको बिगबिगी बढेपछि