७ बैशाख २०८१, शुक्रबार

Tag: ध्रवसागर शर्मा

याकखर्कमा चौरी र याकको आलो रगत पिउनेको भीड

गलेश्वर । हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा जारी चौरी र याकको आलो रगत पिउने मेलामा सर्वसाधारणको भीड लागेको छ । साउन ४ देखि सुरु भएको उक्त मेलामा दैनिक १०० बढी मानिस चौरी र याकको आलो रगत पिउन आउने गरेको स्थानीय