८ बैशाख २०८१, शनिबार

Tag: धेरै दलको दाबी

केही मन्त्रालयमा धेरै दलको दाबी, भोलि मात्र मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुमा मन्त्रालय बाँडफाँडमा विवाद हुँदा आज मन्त्रिपरिषद् विस्तार हुन सकेन । आजै मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने लक्ष्य राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इच्छा आज पुरा नभएको हो । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा