८ बैशाख २०८१, शनिबार

Tag: धु्रवसागर शर्मा

बेमौसमी वर्षाले म्याग्दीमा जलविद्युत्, सडक र कृषिमा क्षति

गलेश्वर । विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ । वर्षाका कारण ठाउँठाउँमा बाढी