७ बैशाख २०८१, शुक्रबार

Tag: धुलिखेल अस्पताल

धुलिखेल अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा

धुलिखेल । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन् । धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो । आमन्त्रित अतिथि हुनुहुन्थ्यो