१३ बैशाख २०८१, बिहिबार

Tag: धुर्मुस भावुक

रङ्गशाला निर्माणबारे सरकारले चासो लिएपछि धुर्मुस भए भावुक : टुहुरोजस्तो थिएँ, बोलाएर सोध्नुभो

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस-सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला