७ बैशाख २०८१, शुक्रबार

Tag: धुम्बाराही पुगे प्रचण्ड

विश्वासको मतका लागि देउवालाई फकाउन धुम्बाराही पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास धुम्बाराही पुगेका छन् । भोलि मंगलबार संसदबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्ड सभापति देउवालाई फकाउन धुम्बाराही पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि मंगलबार ११ बजे