७ बैशाख २०८१, शुक्रबार

Tag: धुम्बाराहीमा सरे

बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरे देउवा

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारबाट छोडेका छन् । देउवा बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरेका हुन् । प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएसंगै पदमुक्त भएपछि देउवा बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका