१२ बैशाख २०८१, बुधबार

Tag: धुनीबेंसी नगरपालिका

धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ । धादिङको धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग