७ बैशाख २०८१, शुक्रबार

Tag: धीरेन्द्र फडेरा

एक प्रति फोटोकपी गर्न ४० रुपैयाँ असुल गरेपछि…

सिमकोट । निःशुल्क रूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो