७ बैशाख २०८१, शुक्रबार

Tag: धितोपत्र बोर्ड

धितोपत्र बोर्डको अध्यक्षमा १५ जनाले दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएको छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका लागि गठित छनोट तथा सिफारिस समितिले १५ पुस गते दोस्रो पटक सूचना प्रकाशन गरेकोमा आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएको