१३ बैशाख २०८१, बिहिबार

Tag: धितोपत्र बजार

नेप्से परिसूचक उच्च अंकले बढ्यो, कारोबार रकम ४ अर्बभन्दा बढी

काठमाडौँ । यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो । आज कारोबार