१२ बैशाख २०८१, बुधबार

Tag: धावक

रियो ओलम्पिकमा : हरिकुमार रिमाल ५ हजार मिटरको पहिलो चरणबाटै बाहिरिए

रियो ओलम्पिक अन्तर्गत एथ्लेटिक्सतर्फ पुरुष ५ हजार मिटर दौडमा नेपालका हरिकुमार रिमाल हिट राउण्डबाटै बाहिरिएका छन्। हिट वनमा प्रतिस्पर्धा गरेका रिमाल कुल २५ धावकमध्ये २३ औं स्थानमा रहे। उनले आफ्नो व्यक्तिगत समयमा समेत सुधार गर्न सकेनन्। रियोस्थित ओलम्पिक स्टेडियममा भएको