७ बैशाख २०८१, शुक्रबार

Tag: धार्मिक कूटनीति

मोदीले गर्न लागेको नेपाल भ्रमणभित्र लुकेको ‘धार्मिक कूटनीति’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् ।