७ बैशाख २०८१, शुक्रबार

Tag: धारापानीवासी

धारापानीवासी वर्षौँदेखि खोलाको पानी पिउन बाध्य

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आउनुभएको छ । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उहाँ सो स्थानमा आउनुभएको थियो । खोलाको पानी प्रयोग गर्नु उहाँका लागि रहर नभएर