७ बैशाख २०८१, शुक्रबार

Tag: धानबालीमा क्षति

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति

लुम्बिनी । निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ । बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन् । लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत पलाउन थालेका छन् । “तराई अन्न