७ बैशाख २०८१, शुक्रबार

Tag: धादिङमा पहिरो

धादिङमा पहिरो : २ जनाको मृत्यु, ४ गाडी पुरिए, ६ घाइते

धादिङ । अविरल वर्षापछि आएको पहिरोले पुरिँदा धादिङमा २ जनाको मृत्यु भएको छ भने ५ वटा गाडी पुरिनुका साथै ६ घाइते भएका छन् । आज शनिबार बिहान धादिङको पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-१० मा खसेको पहिराले ४ वटा सवारी