८ बैशाख २०८१, शनिबार

Tag: धवलागिरि गाउँपालिका

म्याग्दीको चन्द्रकुन्ता माविमा चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन