७ बैशाख २०८१, शुक्रबार

Tag: धवलशम्शेर राणा

राप्रपामा थापालाई चुनौती : अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका