१३ बैशाख २०८१, बिहिबार

Tag: धर्म र पर्यटन

धर्म र पर्यटनलाई जोड्ने गरी प्रसिद्ध तीर्थस्थल छायाँक्षेत्रको विकास गरिँदै

गण्डकी । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा जिल्लाको स्याङ्जा बजारबाट २१ किलोमिटर र वालिङबाट पाँच किलोमिटरको दूरीको बीचमा पर्दछ प्रसिद्ध तीर्थस्थल छायाँक्षेत्र पौराणिक महत्वको प्राचीन एवं ऐतिहासिकस्थल भएर पनि अपेक्षित प्रवद्र्धनको अभावमा अझै पनि यो क्षेत्र छायाँमा नै परेको छ । पछिल्ला