७ बैशाख २०८१, शुक्रबार

Tag: धर्म परिवर्तन

नेपाल बाह्य शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरा रहेको छ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्क्ष कमल थापाले धर्म परिवर्तनले नेपाली पहिचानलाई समाप्त गर्दै गरेको दावी गरेका छन् । चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना दिँदै थापाले देशी विदेशी शक्तिहरुको षडयन्त्र