१३ बैशाख २०८१, बिहिबार

Tag: धर्मशाला

बहुउद्देश्यीय धर्मशालाको ९० प्रतिशत काम सम्पन्न

भोजपुर, २४ वैशाख । प्रदेश नं १ सरकारको रु चार करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिङ्ला बहुउद्देश्याीय धर्मशालाको काम ९० प्रतिशत बढी सम्पन्न भएको छ । बालागुरु षडानन्दको जन्मभूमि भोजपुरको दिङ्लामा प्रदेश सरकारले धर्मशाला निर्माण शुरु गरेको हो ।