७ बैशाख २०८१, शुक्रबार

Tag: धरोहर गायक

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगा¥यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा