१३ बैशाख २०८१, बिहिबार

Tag: धरापमा परेपछि

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन गरिएको प्रचण्डको स्पष्टोक्ति

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न