८ बैशाख २०८१, शनिबार

Tag: धरहरा उद्घाटन

५० प्रतिशत बन्दा धरहरा उद्घाटन, अझै छैन सञ्चालन

काठमाडौं । २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणक्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘ङ्खयाक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण नेतृत्वमा