७ बैशाख २०८१, शुक्रबार

Tag: धम्क्याइरहेका छन्

अझै बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका छन् : अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी घटकका नेताले अझै बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका बताएका छन् । आजबाट काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष