६ बैशाख २०८१, बिहिबार

Tag: धन्सार

पहिरोले धन्सार भत्किँदा ६ घाइते

लमजुङ, ५ असार । बेँसीशहर नगरपालिका –११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ । जुद्धबहादुरसहित उहाँकी श्रीमती किरण