६ बैशाख २०८१, बिहिबार

Tag: धनुषा जिल्ला

धनुषा जिल्लाका ७ पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

जनकपुरधाम । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये ७ वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन् । धनुषाको कमला नगरपालिका, शहिदनगर