८ बैशाख २०८१, शनिबार

Tag: धनुषा क्षेत्र नं ४

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र