७ बैशाख २०८१, शुक्रबार

Tag: धनवन्तरी

धनवन्तरी जयन्ती र यसको महत्व

धन्वन्तरि दिवस (Dhanvantari Dibas) कार्तिक माहिनाको कृष्ण पक्षको त्रयोदशीमा यो दिवस मनाइन्छ । यस दिनलाई भगवान धन्वन्तरि, आयुर्वेदका पिता र गुरु मानिन्छ, उनको जन्म दिवस आयुर्वेदमा धुमधामका साथ आज मनाइदैछ । भगवान धन्वन्तरि देवी देवताहरूका पनि चिकित्सक हुन् । भगवान