६ बैशाख २०८१, बिहिबार

Tag: धनराज गुरूङलाई मातृशोक

नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरूङलाई मातृशोक

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरूङलाई मातृशोक परेको छ । गुरुङकी ममतामयी आमा प्यारी गुरुङको ९२ बर्षको उमेरमा आज बिहान निधन भएको उनले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् । गुरुङले लेखेका छन्, ‘आमा ! मलाई ठेस लाग्दा