८ बैशाख २०८१, शनिबार

Tag: धनबहादुर भण्डारी

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षाका चाङ

डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच