१३ बैशाख २०८१, बिहिबार

Tag: धनकुमारी राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिव समेत रहेका राईकी आमा धनकुमारी राईको आज सोमबार बिहान ८४ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन