७ बैशाख २०८१, शुक्रबार

Tag: धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

धनकुटा । शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य