६ बैशाख २०८१, बिहिबार

Tag: धनकुटा पहिरो

धनकुटा पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ७ जना पुग्यो

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका-१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिरोले घर पुर्दा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप १ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ७ जना पुगेको हो । हेलिकप्टरबाट