१३ बैशाख २०८१, बिहिबार

Tag: धकेल्नुभएको छ

राष्ट्रपतिले तीनपटक देशलाई गम्भीर संकटतर्फ धकेल्नुभएको छ : ऊर्जामन्त्री भुसाल

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको नदिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक संसद् भङ्ग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेलेको आरोप लगाएकी