८ बैशाख २०८१, शनिबार

Tag: धकेलाधकेल

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनका क्रममा कानुन व्यवसायीहरू र प्रहरीबीच धकेलाधकेल समेत भएपछि सोही क्रममा प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीको लाठी प्रहारबाट