७ बैशाख २०८१, शुक्रबार

Tag: द्वन्द्व सिर्जना

ओलीको आग्रह : एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगरौं

काठमाडौंँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ । एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार