६ बैशाख २०८१, बिहिबार

Tag: द्रोपदी चन्द

बैतडीमा वडा सदस्यको उपचारका क्रममा निधन

बैतडी । आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो । मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही