१३ बैशाख २०८१, बिहिबार

Tag: द्रोपती भट्ट

फुलेकोे तोरी उखेल्न नपाउँदै अस्ताइन् भागरथी, आमा द्रोपती भक्कानिएर रुन्छिन्

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किएका केशव भट्टलाई आफ्नी आमालाई सम्हाल्न गाह्रो भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेखेका छन् । आमा द्रोपती भट्ट छोरीले बारीमा