७ बैशाख २०८१, शुक्रबार

Tag: दोहोरो झडप

जिल्ला कारागार मोरङभित्र कैदीबन्दीबीच दोहोरो झडप : ६ जना घाइते

बिराटनगर । जिल्ला कारागार मोरङभित्र कैदीबन्दीबीच दोहोरो झडप भएको छ । आज दुई समूहबीच झडप भएको झडपमा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार खानाको विषयलाई लिएर कैदी बन्दीबीच दोहोरो झडप भएको बताएको छ ।