१३ बैशाख २०८१, बिहिबार

Tag: दोहोरो अंकको सुधार

नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार

काठमाडौँ । आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख