८ बैशाख २०८१, शनिबार

Tag: दोहोरो अंक

नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार