८ बैशाख २०८१, शनिबार

Tag: दोस्रो विकेट

नेपालले दोस्रो विकेट गुमायो, भीम सार्की ७ रनमा आउट

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १८ ओभरमा दुई विकेट