७ बैशाख २०८१, शुक्रबार

Tag: दोस्रो मात्रा खोप

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

काठमाडौँ । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९ ) विरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो