६ बैशाख २०८१, बिहिबार

Tag: दोस्रो महिला राष्ट्रपति

द्रौपती मुर्मू बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति

काठमाडौं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) की मुर्मू भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी ६४ वर्षीया मुर्मू भारतीय