७ बैशाख २०८१, शुक्रबार

Tag: दोस्रो बैठक सम्पन्न

जिल्ला आयुर्वेद औषधि व्यवसायी संघको दोस्रो बैठक सम्पन्न

नवलपुर । आज जेष्ठ ७ गते शनिबार जिल्ला आयुर्वेद औषधि व्यवसायी संघको दोस्रो बैठक सम्पन्न भएको छ । आजको बैठकमा आयुर्वेदलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा बृहत छलफल भएको थियो । आजकाल गाडी लिएर सवै रोगको उपचार गर्ने भन्दै माइकिङ गर्नेहरूलाई