७ बैशाख २०८१, शुक्रबार

Tag: दोस्रो पटक भेटवार्ता

प्रधानमन्त्री देउवा र काठमाडौँका मेयर साहवीच दोस्रो पटक भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहवीच दोस्रो पटक भेटवार्ता भएको छ । यसअघि जेठ १८ गते बुधबार प्रधानमन्त्री देउवा र मेयर साहवीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री देउवाले काठमाडौँ महानगरका मेयर साहलाई आज बोलाएर