८ बैशाख २०८१, शनिबार

Tag: दोस्रो पटक निर्वाचित

स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री एक हप्तामा दोस्रो पटक निर्वाचित

स्टकहोम, स्वीडेन । म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुन: प्रधानमन्त्री नियुक्त भएकी छिन् । अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी